वैदेशिक रोजगार बीमा: हकवालालाई करकापमा पारि बीमा गराएको
काठमाडौं । वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको दाबी भुक्तानी गर्दा जीवन बीमा कम्पनीहरुले बीमितको हकवाला परिवारको सदस्यलाई करकापमा पारी बीमा गराउँदै आएको पाइएको छ । दाबी भुक्तानी गर्दा हकवालालाई करकापमा