२०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउने सरकारको

काठमाडौं । सरकारले सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको सरकारले आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा

हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सले पाएको भूमिस्थप्रबन्ध (सेल्फ ग्राउन्डह्यान्डेलिङ) को अनुमति स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुस ४ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण

ब्याजदर वृद्धिले उद्योग व्यवसाय कमजोर बन्यो, घटाउन जरुरी छ: गृहमन्त्री खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउनु पर्ने बताएका छन् । उद्योग व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भइयरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले त्यसलाई तत्काल

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सीयल सर्भिसेज बीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको

मेगा बैंकले सीईओलाई दियो करिब ३ करोड तलब भत्ता

काठमाडौं । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलब, भत्ता दिएको छ । बैंकले तलब बापत १ करोड

नेप्सेको निर्देशनपछि १३ कम्पनी सञ्चालकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को निर्देशनपछि सूचीकृत संगठित संस्थाले धमाधम सञ्चालकको सेयर कारोबार रोक्का गर्न थालेका छन् । नेप्सेले मंसिर २८ गते सबै सूचीकृत संगठित संस्थालाई १५ दिनभित्र कारोबार

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच आज सडक र हवाइ पूर्वाधार विकासमार्फत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५

सेयर बजार स्थिर, कारोबार रकम १ अर्ब बढी

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.०१ अंकले घटेर १८६७.२१ बिन्दुमा रोकिएको छ । बजार मापन गर्ने सूचक स्थिर बनेपनि करोबार रकम भने केही