कालिमाटी तरकारी बजारमा आज : थोकमा घट्दा खुद्रामा

काठमाडौं । तरकारीको थोक मूल्यमा गिरावट आएपनि खुद्रा व्यापारीले अझै मूल्य नघटाएका कारण आम उपभोक्ताले महँगोमा तरकारी खरिद गरी उपभोग गर्न बाध्य छन् । खुद्रा व्यापारीले तरकारीको आपूर्ति निक्कै कम

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी रकम

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी

वीरगञ्ज भन्सारबाट ६ खर्बको बस्तु आयात

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी

काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो

गभर्नरलाई अर्थमन्त्रीले भने: मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्छ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति सार्वजनिक गरेपछि अर्थमन्त्री

बीवाईडीले गर्‍यो दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका

नाडा भन्यो: मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गर्‍यो

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गरेको गुनाँसो गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गरेपछि

आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । आरती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३२ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने

बुध्द एयरमा कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुध्द एयरबीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुध्द एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस

मौद्रिक नीतिले सेयर लगानीकर्ता, ब्रोकर उत्साही: कसले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ता तथा धितोपत्र व्यवसायी उत्साहित भएका छन् । राष्ट्र बैंकले लगानीकर्ताका पूरा माग सम्बोधन गर्न नसके