‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने

काठमाडौं । सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

लुम्बिनी । नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश

यूएईलाई पराजित गर्दै नेपालले जित्यो उपाधि, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधी जितेको छ । यूएईलाई ७ विकेटले हराएसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । अब नेपालले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा

चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै

१८ घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका(६ र थाक्रे गाउँपालिका(८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार

अमेरिकामा भण्डारीको साइनसिक्स व्यवसायलाई ‘एक्सपोर्टर अफ द इयर अवार्ड’, ह्वाइटहाउसमा गरियो सम्मान

काठमाडौं । नेपाली मूलका व्यवसायीले अमेरिकामा एक्सपोर्टर अफ दि इयर अवार्ड प्राप्त गरेका छन् । नेपाली मूलका राज भण्डारीको साइनसिक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड

‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाएँ, चार छोरी नै सरकारी सेवामा’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मूलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च

अर्थमन्त्रीको प्रतिबद्धतापछि १ वर्षदेखि रोकिएको ७ अर्ब निकासा गर्ने आईएमएफको निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर (करिब ६ अर्ब ९१ करोड) रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार

अवरुद्ध सडक खुलाउन सेना सक्रिय

धादिङ । धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ। उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि

अझै ३ दिन पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ