मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून

निर्माण, खुद्रा व्यापार र उत्पादनमुलक क्षेत्र संकुचित हुँदा आर्थिक वृद्धिदर घट्यो

काठमाडौं । नेपालको अर्थतन्त्रमा २६.२३ प्रतिशत योगदान दिने तीनवटा क्षेत्रमा नकारात्मक वृद्धि देखिँदा समग्र आर्थिक वृद्धिदर गत वर्षभन्दा कम भएको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १५.३९ प्रतिशत

काफल बेचेर दैनिक दुई हजार आम्दानी

खजुरा । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ ।

नेपालमा ओटिटी: विदेशीमै छन् दर्शक

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य

रवि लामिछानेका गाडी चालकको उपचारका क्रममा निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ। लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९

घरजग्गा र सुमेरु ग्रुपका कम्पनीमा लगानी गरेको सुमेरु सहकारीले भन्यो- सञ्चालक भागेका छैनन्

काठमाडौं । बचतकर्ताबाट संकलन गरेको पैसा सुमेरु ग्रुप भित्रका विभिन्न कम्पनीमा लगानी गरेको सुमेरु बचत तथा ऋण सहकारीले संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको भएपनि सञ्चालन नभागेको जनाएको छ । सुमेरु

चैतमै सकिए ९५ प्रतिशत योजना

बागलुङ । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका

एसिया कप क्रिकेट नेपालमा गर्न पहल थालियोस्: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न माग गरेको छ । रास्वपा महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता कहाँ हुने

‘प्रधानमन्त्री प्रचण्डलाई १० प्रश्न’

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले जेठ १ गतेदेखि शुरु गर्न लागेको अभियान÷आन्दोलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोधिने १० वटा प्रश्न सार्वजनिक गरेको छ । यी प्रश्नहरुको जबाफ

विद्युत प्राधिकरणले पायो करिब ३२ लाख पर्ने अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ