नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बहस, पूर्व प्रधानन्यायाधीशको

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सांसदहरुले प्रश्न गरेका छन् । सोमबारको बैठकको शून्य समयमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गरे । सांसद अर्जुननरसिंह

बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्धः एमाले

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमार थापा रावल पार्वतीले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा आगामी

सांसद अमरेशकुमार जब संसद्‌मै अर्धनग्न भए…

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर बिरोध जनाएका छन् । उनले कपडा खोलेर बिरोध जनाउन थालेपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

दमौली । तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, गोरखाका तामाङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी

कस्तो आउँदैछ आगामी बजेट ?

काठमाडौं । सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा

फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल हुने महत्वकांक्षी बजेट ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल हुने गरी ल्याउने तयारी गरेको छ । संसद बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र

जति आलोचना गरे पनि मैले बिराएको छैन, डराउन्न: आरजु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले जसले जति आलोचना गरे पनि आफूले नबिराएकाले नडराउने बताएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद

राष्ट्रिय सभामा प्रश्नः आरजु देउवा र मञ्जु खाणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । आइतबार बसेको