बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताए । राष्ट्रिय सभाको मंगलबारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले

हरिवनमा टेलिमेडिसिन सेवा सुरू

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरेको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले हरिवन-४ निवासी कान्छीमायासँगको भिडियो संवादमार्फत

कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलबारको राष्ट्रिय सभाको बैठकमा दाहालले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गरे

नक्कली भुटानी शरणार्थी प्रकरणमा दबाबमा नपर्न सांसदको आग्रह

काठमाडौं ‍। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पौडेलले यस प्रकरणमा कुनै पनि प्रेसर

व्यास नगरपालिकामा मकैको खोस्टाबाट टोपी र झोला, विदेशमा माग बढी

डुम्रे । तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन् । उनी भन्छिन्, ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका

नायक श्रीदेव र अनुको ‘समयले जुरायो’ सार्वजनिक

काठमाडौं । नायक श्रीदेव भट्टराई र अनुको ‘समयले जुरायो’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युट्युब च्यानलले ‘समयले जुरायो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । प्रमोद भट्टराई ‘प्रतीक’को

राष्ट्रपतिले कानुनविद्हरुसँग सोधे, रोकिएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ ?’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिसमक्ष आएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ भनी कानूनविद्हरूसँग छलफल र परामर्श गरेका छन् । राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा आइतबारदेखि कानूनविद्हरूसँग छलफल प्रारम्भ