संसद्‍मा सुमनाको प्रश्न: प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी

शुक्लाफाँटामा १ हजार ४ सय बिघाभन्दा धेरै जग्गा नापजाँच

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न एक हजार नौ सय ३०.९८ हेक्टर (एक हजार चार सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ । नगरपालिकाको भूमि सेवा

पर्साका सरकारी कार्यालयको खर्च ५२ प्रतिशत

वीरगञ्ज । मधेश–प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२.३४ प्रतिशत खर्च गरेका छन् । मधेश प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १६

‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन, नो इफ नो बट हाम्रो कुरा क्लियर कट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा लामिछानेले हदम्यादको विषयमा छलफल भइरहँदा युवाहरुले चिन्ता व्यक्त

जलवायु परिवर्तनको असरले सोलुखुम्बुको हिमताल फुट्यो

जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा संकट उत्पन्न भइसकेको छ । यस्ता खालका सङ्कटले ठूलो मात्रामा क्षति तथा नोक्सानी ह्वात्तै बढेको छ । जोखिमपूर्ण हिमतालको अवस्था अनुगमन तथा पूर्वचेतावनीका प्रणाली जडान

पत्थरीको अप्रेसन गर्दा किष्ट अस्पतालमा महिलाको मृत्यु भएपछि संसदमा छानबिनको माग

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारमारत पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधिसभा बैठकमा मगरको पत्थरीको अप्रेसनको क्रममा

माओवादीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ

विकास निर्माणका कामहरुलाई द्रुत गतिमा अघि बढाउन वर्तमान गठबन्धन: गृहमन्त्री

जनकपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुगेका उनले

चितवन जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो

चितवन । जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न

प्रतिनिधि सभा बैठक बस्दै, सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने