५ महिनामा पुँजीगत खर्च ११%, राजस्व संकलन २८%

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने

एनपीएलको प्लेअफ समीकरण पूरा, अब कसरी अघि बढ्छ खेल ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरण सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सोमबार कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिमले लिग चरणको शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिमसँगै शीर्ष

राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मात्रै विदेशी ऋण लिन्छौं: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेश तथा विदेशी एजेन्सीहरुसँग नेपालले ऋण लिँदा नेपालको राष्ट्रिय स्वार्थमा आधारित भएर लिनुपर्ने बताएका छन् । कतिपय अवस्थामा बाहिरका देश तथा एजेन्सीहरुले

ओलीलाई वामदेवको चुनौती: मेरो बदनाम गर्ने तुच्छ कोसिस, भ्वाइस रेकर्ड सार्वजनिक गर्नू

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको फोन संवादको विषयमा स्पष्टीकरण दिँदै, ओलीलाई अडियो सार्वजनिक गर्न चुनौती दिएका छन् । सोमबार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ८ सय रहेको सुनको मूल्य आज ४ सय रुपैयाँ वृद्धि भएको हो

कर्णालीद्वारा सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य, जित्नै पर्ने दबाबमा याक्स

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गर्न आएको

एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै, जित्नै पर्ने दबाबमा याक्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९:१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स

श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान

नेपाल कबड्डी लिगको ड्राफ्टः ६ टिममा ८४ खेलाडी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न भएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्

भैरहवा-कम्बोडिया सिधा उडानका लागि पर्यटनमन्त्रीको प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा