बाँसबारीको सरकारी जग्गा प्रकरण: व्यवसायी चौधरी र थापालाई

काठमाडौं । बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा लाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति

कृषि मन्त्री भुसालले भने : तेस्रो पटक भन्दैछु, मोबाइल ल्याव भ्यान तत्काल सञ्चालन गर्नुस्

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । विहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध बार्षिक प्रगति

वैदेशिक रोजगारीका नाममा युरोप पठाउनेभन्दै ६ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ६ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश

हिमपातसँगै बढ्यो चिसो, वन्यजन्तु चोरी सिकारीको डर

बाजुरा । बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको लेकाली भेगमा हिमपात भएको छ । एकाएक मौसममा बदली भएर वर्षा हुन थालेपछि हिमपात सुरु भएको हो । जिल्लाका नौवटै पालिकाका लेकाली र

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

बजेट अभावले ८ वर्षसम्म बनेन ६ किमी बाइपास सडक

चितवन । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा

पेट्रोलियम पाइपलाइन: सकियो ‘म्याद’ तर भएन ‘बीटुबी’

काठमाडौं । एउटा शब्दको फरक बुझाईका कारण निर्धारित समय कटिसक्दा पनि नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीच हुने भनिएको बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता हुन सकेको छैन्

वडाले मिटर दिएपछि विपनको घरमा बल्यो बिजुली

भोजपुर । विपन्नताका कारण विद्युत् बाल्नबाट बञ्चित परिवारलाई वडा कार्यालयले मिटर किनेर विद्युत् बाल्ने व्यवस्था मिलाएको छ । भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर

बैंकक उडन लागेका युवाको २० हजार भाट चोरिएपछि विमानस्थलमा तनाब, शंकास्पद कर्मचारी पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको उडानबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी भएपछि विमानस्थलमा केही समय तनाब सृजना भएको थियो । सुब्बाको थाई भाट चोरी

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौटहतका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको