हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम-पातीहाल्ना सडकखण्डमा यातायातका साधन

नारायणगढ-मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

भरतपुर । नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक

सीमभञ्ज्याङ र दामनमा हिमपात, चन्द्रागिरिमा हल्का हिउँ पर्यो

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा आज साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् । दामन सीमभञ्ज्याङ

आज हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग

व्यवसायीमाथिको धरपकड एवं पक्राउबारे महासंघ गम्भीर

काठमाडाै‌ । मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसै शिलसिला अन्तर्गत बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा

निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा चौधरीलाई पक्राउ गरियो: परिसंघ

नेपाल उद्योग परिसंघले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सीएनआईले

सीएनआईको पत्रकार सम्मेलन सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएआई)ले व्यवासायी अरुण चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीईआबी)ले पक्राउ गरेको सम्बन्धमा पत्रकार सम्मेलन गरेको छ । काठमाडौंको एभरेष्ट होटलमा परिसंघलले गरेको पत्रकार सम्मेलन चौधरीलाई राज्यले

विराटनगर कष्टम यार्डमा प्रतिनिधी खटाउने सहमति

काठमाडौं । बिराटनगरस्थित नेपाल कष्टम यार्ड औपचारिक रुपमा सञ्चालनमा ल्याउने गरी नेपाल इन्टरमोडल यातायात विकास समिति तथा रेल कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीअनुसार यार्डमा समिति र रेल कम्पनीको

डीभी परेपछि अमेरिकी दूतावासमा नक्कली सर्टिफिकेट पेस गर्ने ४ जना पक्राउ

काठमाडौं । नक्कली सर्टिफिकेट बनाउने ४ जना पक्राउ परेका छन् । इलेक्ट्रोनिक डाइभरसिटी भिसा(ईडीभी) २०२३ को नतिजामा चिट्ठा परेपछि भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा

एनसेल खरिद बिक्री प्रकरणः ‘समितिले सेयर कसको नाममा छ भन्ने नछुट्याई प्रतिवेदन तयार पार्यो’

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा टंक शर्मा नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन ठीक ढंगले नआएको दाबी गरेका छन् । उनले नेपालमा विदेशी लगानीलाई निरुत्साहित गर्नेगरी