स्टार्टअप कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता, यस्ता छन् कार्यविधिका मापदण्ड

काठमाडौं । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज

हमासले गर्यो युद्धबिरामको प्रस्ताव

काठमाडौं । मध्यपूर्वको तनावग्रस्त अवस्था साम्य हुने संकेत देखिएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल र आफूबीच युद्ध सुरु भएको साढे चार महिनापछि युद्ध बिरामको प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँः सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्नेकुरा निर्धारण हुन जरुरी रहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कति पटक

प्रचण्ड नेतृत्वको सरकार इतिहासकै नालायक र गतिहीन: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक र गतिहीन सरकार भएको आरोप लगाएका छन्न । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो

राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई दण्ड हुनुपर्छ: थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद

सहकारी ठगीमा संलग्न जुनसुकै पार्टीको र शक्तिशाली भए पनि कारबाही गर्नुपर्छ: गगन थापा

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । बुधबार संसद् बैठकमा थापाले

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ६ सय

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

सिरहा । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली

हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच

सर्लाही । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर

धुर्मस-सुन्तलीले बनाउन नसकेको रङ्गशालामा प्रदेश सरकारले ५२ करोड लगानी गर्ने

हेटौँडा । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको