बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शनिबारदेखि

नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार

काठमाडौं । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्र

सरकार र मिटरब्याज पीडितबिच शनिबार पनि वार्ता हुने

काठमाडौं । मिटरव्याज पीडित र सरकारबीच शनिबार पनि वार्ताको छलफल जारी रहने भएको छ । शुक्रबारदेखि सुरु भएको वार्ता साकारात्मक भएपनि त्यो दिन उक्त वार्ता टुंगोमा पुगेको थिएन । मिटरव्याज

उखु किसानको गुनासो : लागत घटाउने योजना ल्याउ, नभए पलायन हुन्छौं

जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढी लाभ लिने अवस्था निर्माण नगरे उक्त पेशाबाट कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम

टी–२० क्रिकेट शृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्ससँग नेपाल भिड्दै

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले शनिबार नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक

शनिबारको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको प्रभाव रहेकाले शनिबार देशभरको ६ प्रदेशमा मौसममा आँशिक बदली हुनेछ । जसअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका

आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूको समान धारणा र समझदारी आवश्यक रहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४

लामिछानेको निर्देशनमा राईको ‘हातैमा लेखेको’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । सागर लामिछाने मगरको निर्देशनमा बनेको ‘हातैमा लेखेको’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । पदम राई तथा सुनिता सन्यक लिम्बुको स्वर रहेको उक्त गीतको शब्द डिपि खनालले

वर्षौं पुराना फाइल झिकेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गर्‍‍यो: सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले

ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई प्राधिकरणको आग्रह, ६ वर्षमा १३ अर्ब डलर आवश्यक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र