गठबन्धनमा कुनै समस्या छैन, राष्ट्रिय सभा अध्यक्षबारे छलफलपछि

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको दाबी गरेका छन् । भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका पूर्वप्रधानमन्त्री देउवाले

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब २३ लाख बराबरको सिक्का गणना

संसदमा प्रधानमन्त्री र मन्त्रीहरुको किन भयो खोजी ?

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरुको खोजी भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री र मन्त्रीहरुले सभामुखले पटक पटक गरेको रुलिङलाई वेवास्ता गर्दै हराएको आरोप

फागुन २१ गते सांसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक

प्रधानमन्त्री भरतपुर पुगेपछि कांग्रेस सांसदको प्रश्न: छोरीको नगरपालिका कहाँ पर्ने रहेछ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ पर्छ भनि प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकामा पुगेको विषयमा

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै शुक्रबार प्रधानमन्त्रीले स्वास्थ्य

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषयः महासचिव पोखरेल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताएका छन् । शुक्रबार पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै

देउवाको चिनामा ७ पटक प्रधानमन्त्रीको योग देखिएको भन्दै मन्त्री किराँतीको टिप्पणी: पदभन्दा योगदान मुख्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपालमा पद छाड्न कोही पनि तयार हुने नगरेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनेसकेका छन्

औषधि पसलमा महानगरको अनुगमन: ११८ पसलले पालना गरेनन् आधारभूत मापदण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन गरेका ११८ वटा औषधि पसलको अनुगमन गर्दा कुनै पनि पसलमा आधारभूत मापदण्ड नै पालना नभएको पाइएको छ । महानगरको स्वास्थ्य विभागले गरेको अनुगमनका क्रममा कुनै

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ । बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा