लामिछानेको निर्देशनमा राईको ‘हातैमा लेखेको’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । सागर लामिछाने मगरको निर्देशनमा बनेको ‘हातैमा लेखेको’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । पदम राई तथा सुनिता सन्यक लिम्बुको स्वर रहेको उक्त गीतको शब्द डिपि खनालले

वर्षौं पुराना फाइल झिकेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गर्‍‍यो: सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले

ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई प्राधिकरणको आग्रह, ६ वर्षमा १३ अर्ब डलर आवश्यक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र

काठमाडौँ–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ: रक्षामन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो

रोमाञ्चक खेलमा नेपालले नामिबियालाई ३ रनले हरायो, फाइनल खेल्ला ?

काठमाडौं । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया

दुग्ध किसानलाई रकम भुक्तानी गर्न राप्रपा सांसद सिंहको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि

प्रचण्ड झलनाथसँग हात मिलाउँदा देउवा र माधव नेपाललाई ओलीको नमस्कार, गरेनन् फिर्ता

चितवन । सत्ता गठबन्धनमा समस्या आइरहेको चर्चाकाबीच चितनको भरतपुरमा पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भरतपुर भ्रमण वर्ष २०२४ को शुभारम्भ गरिएको छ । भरतपुर भ्रमण वर्ष शुभारम्भको कार्यक्रमको सुरुवातमै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु

रिब्दीकोट गाउँपालिकाले जाँड रक्सी खानेलाई फूलमाला र लुगासहित किन गर्‍यो सम्मान ?

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाभरीका नियमित रूपमा जाँडरक्सी खानेलाई सम्मान गरिएको छ ।गाउँपालिकाले जाँडरक्सी खाने पुरुष मात्र नभइ नियमित रक्सी सेवन गरी घरवार लथालिंग भएका महिलालाई पनि फूलमालाले सम्मान

महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, सरकारले हस्तक्षेप गरोस्: सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको

विदेश छाडेर गाउँमा तरकारी खेती, वर्षमा ४ लाखभन्दा बढी कमाइ

गलेश्वर । वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम