किन पक्राउ परे पुण्य गौतम र युवराज सफल

काठमाडौं । आफूलाई अभियन्ता बताउने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । चितवनकी

महानगरकै क्यान्टिनमा बासी खाना, ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनमा बासी खाना पाइएपछि ५० हजार जरिवाना गरिएको छ । महानगरको क्यान्टिन नारायणी चमेना गृहलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो

‍बजेटको सिद्धान्त र प्राथमिकतामा नयाँ कुरा छैन: एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकताले नेपालको वर्तमान आवश्यकतालाई नचिन्ने दाबी गरेका छन् । आइतबार

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदिएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आइतबार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्

बालेनलाई कनकमणि ‍दीक्षितसहित ३० नागरिक अगुवाको खुलापत्र: सडक व्यापारीसँग माफी माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीमाथि गरेको बल प्रयोगबारे मेयर बालेन्द्र शाहले माफी माग्नुपर्ने माग भएको छ । अनिता न्यौपाने, इला शर्मा, कनकमणि दीक्षित, कमल बिक, कुन्दन अर्याललगायतका ३० जनाभन्दा

चितवनकी शालिन मृत्यु घटनाको गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा

नेपाली युवा अर्थशास्त्री हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय इकोनमिक्स ओलम्पियाड प्रतियोगिताको पाँचौं संस्करणमा चितवनको वाल्मीकि शिक्षा सदनका प्रसिद्ध अधिकारी, युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजु, रातो बंगला स्कुलका सन्दीप आचार्य, बुढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलेक्स

झाँडी फाँडेर सुन्तला खेती, वार्षिक तीन करोड भित्रियो

बागलुङ । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा

त्रिकोणात्मक सिरिज: फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाडेका छन । योसँगै उक्त

गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्छः एमाले उपाध्यक्ष

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए ।