नेशनल हर्टीकल्चर एक्सपो २०८० सुरु

काठमाडौं । नेशनल हर्टीकल्चर एक्सपो २०८० (राष्ट्रिय बागवाणी प्रदर्शनी मेला ) भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको छ । नर्सरी ब्यवसायीसंघले पहिलोपटक गरेको नेशनल हर्टीकल्चर एक्सपोको उद्घाटनमा बोल्दै वन तथा वातावरण मन्त्री

१२ वर्षमै एसईई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसईई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसईई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको

चितवन प्रहरीमा ७ सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार

निर्माण व्यवसायीलाई भुक्तानी गर्न महासंघ अध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं बार्षिकोत्सवलाई हेटौडामा शुक्रबार सम्बोधन

आगामी बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुन्छ: प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् । मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता

प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा सुरक्षा अधिकारीहरुलाई

मिटर ब्याजका ५ मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये

जुगल हिम शृङ्खलाअन्तर्गत दुई नयाँ हिमालमा पहिलो आरोहणको तयारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोहणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल-१ र जुगल-२ को १० पर्यटकले पहिलोपटक आरोहण गर्ने

डिजेल चोरी गर्दा गर्दै समातिए चालक, ट्यांकर पनि नियन्त्रणमा

काठमाडौं । हेटौंडामा डिजेल चोरी गर्दै गरेको अवस्थामा बिहीबार चालकसहित एउटा ट्यांकरलाई नियन्त्रणमा लिइएको छ । हेटौंडास्थित नवदुर्गा आयल स्टोर्समा डिजेल चोरी गर्दै गरेको अवस्थामा ना ७ ख २७९४ नम्बरको

काठमाडौंको छाउनीमा घरको बाथरुममा डाक्टर मृत भेटिइन्

काठमाडौं । काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन् । छाउनीस्थित घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे धौभडेल झुण्डिएको अवस्थामा फेला पारेकी हुन् । ३४ वर्षीया