१४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युतको मुख्य सुरुङ ‘ब्रेक

काठमाडौं । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको

सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालकी आमा सोभना पौड्यालको निधन भएको छ । बै‌कर्स संघ, नेपाल व्यवस्थापन संघ (म्यान) का पूर्वअध्यक्ष समेत रहेका नबिल

सुनिल र विकल पौडेललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं

असारभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम नसके कारबाही गर्ने चेतावनी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् । आइतबार सिरहा र धनुषा जोड्ने

ऊर्जा उत्पादनमा हुने कमी परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहीँ उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताएका छन्

आगामी बजेटमा पहुँचको आधारमा विनियोजन हुँदैन: अर्थसचिव

काठमाडौं । अर्थसचिव डा. कृष्णहरि पुष्करले पहुँचको आधारमा बजेट छुट्याउने परिपाटीको अन्त्य हुने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संघीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस वर्ष

आलोचना गर्दै आएका हर्क साम्पाङले किन भेटे गृहमन्त्री रवि लामिछाने ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको भेटवार्ता भएको । आइतबार गृहमन्त्री लामिछानेसँगको भेटका लागि साम्पाङ गृहमन्त्रालय पुगेका थिए । प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी

दुनाटपरी उद्योगबाट राम्रो आन्दानी गर्दै धामी दम्पती

भजनी (कैलाली) । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा