वाइडबडीमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार, पूर्वपर्यटनमन्त्रीसहित ३२ जनाविरुद्ध

काठमाडौं । दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । नेपाल वायुसेवाले निगमले २ वटा वाइडबडी जहाज खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक निरौलाले गरे पदबहाली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी पाएका जगन्नाथ निरौलाले पदवहाली गरेका छन् । प्राधिकरणकै कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक निरौलालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी दिएको हो ।

बीवाईडी एशिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

काठमाडौं । साइमेक्स इंक, नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक, चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । साइमेक्सले एसिया प्यासिफिक मेजर

काठमाडौंमा ८ महिनामा १ हजार ८४७ मोटरसाइकल चोरी

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन्

टिचिङ अस्पतालमा विस्फोट

काठमाडौं । त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा विष्फोटको आवाज आएको छ । बुधबार मध्याह्न अस्पताल परिसरमा विस्फोटको ठूलो आवाज सुनिएपछि अस्पतालमा रहेका मानिसहरुको भीड जम्मा भएको छ । त्रिवि शिक्षण अस्पतालका

अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित

बालेनले १ अर्ब खाएको भन्दै फेसबुकमा लेखेका महानगरका कर्मचारी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा लेखेर चरित्र हत्या गरेको आरोप लागेका कर्मचारी पक्राउ परेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले पक्राउ

किन पक्राउ परे गायक राजेश पायल राई ?

काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । होहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले जापान-नेपालको लामो दौत्य सम्बन्ध रहेको बताएका छन् । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र

साझाको पेट्रोल पम्प चौबीसैं घण्टा खुल्ने, मन्त्रीले हाले तेल

काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट बुधबार ( आज) देखि चौबीसैं घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुवात भएको छ ।  एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले