माधव नेपालको ओली लक्षित टिप्पणी: प्रधानमन्त्री बनिहाल्छ कि
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् । पार्टी निकट अखिल नेपाल