पेट्रोलियम ढुवानी व्यवसायी संघद्वारा आइतबारदेखि आन्दोलन घोषणा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने टैंक ट्रकसम्बन्धी समस्या समाधान नगरेको भन्दै तीनवटा संस्थाले संयुक्त रुपमा आगामी आइतबारदेखि आन्दोलन गर्ने जनाएको छ । अमलेखगञ्ज पेट्रोलियम ढुवानी

राखेपमा आठ जना बोर्ड सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा ८ जना नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा

बढुवा भएका सचिव भेटुवाललाई जल तथा ऊर्जा आयोगको जिम्मेवारी

काठमाडौं ।  सरकारले सहसचिव मधु भेटुवाललाई सचिवमा बढुवा गरेर जल तथा ऊर्जा आयोगको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भेटुवाललाई बढुवा गरेर जल तथा ऊर्जा आयोग सचिवको

गैँडाको खाग तस्कर पक्राउ गर्न सेनाले चलायो ५ राउन्ड हवाई फायर, एक जना पक्राउ

मनहरी (मकवानपुर) । चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ। आज बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा

सूर्यदर्शन सहकारी ठगी: लीला पछाइको बयान जारी, रविको आज होला ?

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको

सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

किमाथांका । जिल्लामा यस वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री

गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै, प्रतिसेकेण्ड २० मिटर दूरी पार गर्न सकिने

गुल्मी । जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’

दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम नेपालमा आयोजना हुँदै

काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी)ले एनुअल नेपाल एआई स्कुल आयोजना गर्ने घोषणा गरेको छ । यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पुस १२ देखि २२

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको

साढे २ अर्ब लागतमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण: अब ७० मिटर मात्र खन्न बाँकी

दैलेख । यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ ।