भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) मा भर्ना गरिएकामा केहीबेरमै (स्थानीय समयअनुसार

अदालतमा रविको इन्कारी बयान, भोलि के हुन्छ ?

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको भन्दै इन्कारी बयान दिएका छन् । कास्की जिल्ला अदालतमा बिहीबारदेखि थुनछेक बयानको प्रक्रिया सुरु भएको

ट्रम्पको योजनाः ग्रिनल्यान्ड र पनामा नहर कब्जा गर्ने, क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने

एजेन्सी । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वानलाई निरन्तरता दिएका छन् । राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै ट्रम्पले क्रिसमस शुभकामनामा

मान्छे खुवाएर बाघ पाल्न सकिँदैन: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

जय ट्रफी इलिट कप जनकपुर र विरगञ्जमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको जय ट्रफी पुस २१ गते देखि सुरु हुने भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता मधेश प्रदेशको जनकपुर

पेट्रोलियम ढुवानी व्यवसायी संघद्वारा आइतबारदेखि आन्दोलनको घोषणा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने ट्यांकर सम्बन्धी समस्या समाधान नगरेको भन्दै तीनवटा संस्थाले संयुक्त रुपमा आगामी आइतबारदेखि आन्दोलनको घोषणा गरेका छन् । अमलेखगञ्ज पेट्रोलियम ढुवानी

काठमाडौं महानगरबाट ८४ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार, १ अर्ब ६ करोड लागत

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क

चीनले विश्वकै ठूलो हाइड्रो ड्याम बनाउने, भारत र बंगलादेशमा किन बढ्यो चिन्ता ?

एजेन्सी । चीनले संसारको सबैभन्दा ठूलो जलविद्युत् ड्यामको निर्माणको अनुमती दिएको छ । जसले तिब्बतको पूर्वी किनारमा एक महत्वाकांक्षी परियोजना सुरु गरेको छ। यस परियोजनाले भारत र बंगलादेशका लाखौं मानिसलाई

जापान एयरलाइन्समा साइबर आक्रमणले उडान ‘डिले’, रूसी ह्याकरमाथि शंका

एजेन्सी । जापान एयरलाइन्सले साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बताएको छ । एयरलाइन्सको

शुक्रबारदेखि यी स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबारसम्म नेपालका अधिकांश भागमा मौसम बदली हुने अनुमान गरेको छ । बिहीबार विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको