पाँच दिनभित्र सहकारीको समस्या समाधानका लागि योजना ल्याउने

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने प्रतिबद्धता जनाएका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी

गाँजा खेतीबारे छलफल गर्न आरजुले बोलाइन् रविसहितका ४ मन्त्री

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार मन्त्रीलाई बोलाएको छ । कांग्रेस सांसद

अब वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलान प्रणालीमार्फत हुने

काठमाडौं । वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलान प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण कार्य

पहिलो सगरमाथा आरोहणमा हिलारी र शेर्पाका लागि जुत्ता बनाउने सात्रा के गर्दैछ ?

७१ वर्षअघि सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले लगाएको जुत्ता अहिले पनि उस्तै । एजेन्सी । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक आरोहणको क्रममा प्रयोग गरिएको

आन्दोलन गर्ने क्रसर उद्योगीको चेतावनी

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगको नवीकरण नभए आगामी असारदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ

बालेनसँग ओली भिड्न मिल्दैन, न्युरोडमा सडकपेटी विस्तार ठीक: कांग्रेस महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग एमाले अध्यक्ष केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव दिएका छन्

महानगरमा १९ हजार बढी विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाए, विवरण नबुझाउने विद्यालयलाई कारबाही: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन) ले यस वर्ष १९ हजारभन्दा धेरैले छात्रवृत्तिमा अध्ययन गर्न पाएको बताएका छन् । मेयर शाहले एउटा कानुन कार्यान्वयनले यो वर्ष १९ हजार भन्दा

ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ । बिहीबार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर

महानगरसँग सरकारले अहंकार र झगडिया कानुन बोक्यो, समन्वय गरोस्: कांग्रेस सांसद

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिकासँग सरकारलाई समन्वय गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै केसीले महानगरसँग समन्वय गरेर अघि बढ्नु सरकारको दायित्व भएको बताए

अदालतले निर्दोष सावित गरेपछि सन्दीपले विश्वकप खेल्न पाउनु पर्थ्यो, सरकार चुक्यो: विश्वप्रकाश शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले अदालतले निर्दोष सावित गरेपछि सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् । सरकार समयमै भिसाको वातावरण