नेपाल-भारत सम्बन्धले विकासमा नयाँ युगको सुरूवात: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहलाई सशक्त बनाउने काम गरेको बताएका छन् । काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल-भारतको सांस्कृतिक सन्दर्भ विषयक

पुलमा फसेका खच्चडको उद्धारको क्रममा २ वटा मरे, ३ वटा अझै पुलमाथि

दैलेख । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार जारी रहेको छ । त्यसक्रममा २ वटा खच्चड मरेका छन् । आइतबार बिहान पुलको लठ्ठा चुँडिएर जालीमा फसेका खच्चडलाई पुलको तार

मोदीको सपथमा सहभागी हुन भारत हिँडे प्रधानमन्त्री, साँझ भेटवार्ताको कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालका साथ

धरानबाट पलायन हुँदै लाहुरे, जग्गा जमिनहरु बेचेर विदेसिने क्रम बढ्यो

धरान । आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जंगलले ढाकिएको थियो । जंगल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो ।

ठेकेदार भागेपछि गाउँपालिकाको भवन निर्माण अलपत्र

गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ । निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन

कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुडिँदा १४ खच्चड फसे, उद्धारमा समस्या

दैलेख । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका १४ खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका छन् । पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा खच्चड पुलमा फसेका हुन् । आइतबार

तराईमा तातो हावाको लहर बढ्न सक्ने, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम

ट्राभल व्यवसायीको छाता संस्था नाट्टामा थपलिया नेतृत्वको नयाँ कार्यसमिति

काठमाडौं । ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०को नयाँ कार्यसमितिको नेतृत्वमा कुमारमणि थपलियाको प्यानलै विजयी भएका छन् । नाट्टाका महासचिव थपलिया शुक्रबार भएको नाट्टाको

बजेट पुस्तिका अध्ययनका लागि आज र भोलिको संसद बैठक स्थगित गर्ने निर्णय

काठमाडौं । प्रतिनिधि सभाको आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची भए पनि बजेट पुस्तिका अध्ययनका लागि भन्दै दलहरुले समय

गृहमन्त्री रवि विराटनगर पुगेको बेला सरकारी गाडीमा आगजनी, ६ सवारीमा तोडफोड

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् । क्याम्पस गेट अगाडि एउटा सरकारी गाडी आगजनीसहित ६ वटा गाडी तोडफोड गरिएको छ । त्यस्तै,