ठेकेदार भागेपछि गाउँपालिकाको भवन निर्माण अलपत्र

गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ । निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन

कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुडिँदा १४ खच्चड फसे, उद्धारमा समस्या

दैलेख । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका १४ खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका छन् । पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा खच्चड पुलमा फसेका हुन् । आइतबार

तराईमा तातो हावाको लहर बढ्न सक्ने, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम

ट्राभल व्यवसायीको छाता संस्था नाट्टामा थपलिया नेतृत्वको नयाँ कार्यसमिति

काठमाडौं । ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०को नयाँ कार्यसमितिको नेतृत्वमा कुमारमणि थपलियाको प्यानलै विजयी भएका छन् । नाट्टाका महासचिव थपलिया शुक्रबार भएको नाट्टाको

बजेट पुस्तिका अध्ययनका लागि आज र भोलिको संसद बैठक स्थगित गर्ने निर्णय

काठमाडौं । प्रतिनिधि सभाको आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची भए पनि बजेट पुस्तिका अध्ययनका लागि भन्दै दलहरुले समय

गृहमन्त्री रवि विराटनगर पुगेको बेला सरकारी गाडीमा आगजनी, ६ सवारीमा तोडफोड

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् । क्याम्पस गेट अगाडि एउटा सरकारी गाडी आगजनीसहित ६ वटा गाडी तोडफोड गरिएको छ । त्यस्तै,

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित, खराब रेकर्ड

काठमाडौं । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ । गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४

भक्तपुरको वः फेस्टिभल, नेवारी खाना र हस्तकलामा रमे सहभागी (तस्वीरहरु)

भक्तपुर । भक्तपुरमा ‘वः फेस्टिभल’ अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए

विश्वकप क्रिकेटः इङ्गल्याण्डलाई अष्ट्रेलियाले हरायो

काठमाडौं । अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात

कालीगण्डकी करिडोरः फलेवास-अर्मादी खण्ड ६ वर्षसम्म पनि बनेन

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र