आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड

काठमाडौं । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राखेको उक्त

मोरङमा बाढीले बगाएर एकको मृत्यु, दुई बेपत्ता

सुनसरी । देशको पूर्वी क्षेत्रमा परेको भारी वर्षासँगै सुनसरीको बुढी खोलाको सतहले सतर्कताको तह नाघेको छ । बाढी अझै बढ्ने क्रममा रहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको

भक्तपुरमा राउतको घरबाट दुई करोड चोर्ने ४ जना पक्राउ

काठमाडौं । डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार

राजस्वमा दबाब हुँदा अर्थतन्त्रमा चुनौती देखियो: अर्थसचिव मरासिनी

‘बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौं’ काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राजश्वमा दबाब परेका कारण अर्थतन्त्रमा चुनौती रहेको बताएका छन् । अर्थमन्त्रालयले

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै

अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफर, बजेट महाशाखामा मगर

काठमाडौं । सरकारले अर्थमन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । अर्थको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी नरेन्द्र राना मगरलाई दिइएको छ । यसअघि उक्त महाशाखमा रितेश कुमार शाक्य रहेका थिए

ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिन्छ: मन्त्री तामाङ

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्वीक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खासगरी हिन्दू बाहुल्य देश भएकाले ठूलो संख्यामा भारतीय धार्मिक

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत राख्दा प्रभावकारी: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै

प्रतिनिधिसभाः विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।