महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने
काठमाडाैं । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका