अभाव र मूल्यवृद्धिबीच यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको

एजेन्सी । यूरोपमा पछिल्ला दिनमा आप्रवासी संकट चुलिएको छ । त्योभन्दा पनि ठूलो संकटका रुपमा त्यहाँको ग्यासको आपूर्ति प्रणालीलाई लिएर भएको छ । लगातार बढीरहेको ऊर्जाको मूल्यवृद्धि तथा त्यसले समग्र

खुर्कोट-चियाबारी सुरुङमार्ग बन्ने भयो, प्रारम्भिक सम्भाव्यता अध्ययनको रिर्पोट आयो

काठमाडौं । सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको प्रारम्भिक सम्भाव्यताको प्रतिवेदन आएको छ । बीपी राजमार्गअन्तर्गत पर्ने सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)को प्रतिवेदन

ग्रीन इनर्जीमा अम्बानी र अडानीको टक्कर, अडानीका ६ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो

एजेन्सी । भारतको संस्थापन पक्षको आडमा व्यवसाय बिस्तार गरिरहेका अडानी समूहको सेयर मूल्यमा उच्च अंकको गिरावट देखिएको छ । विशेष गरी अडानी समूहका गौतम अडानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आडमा

एकपटक चार्ज गर्दा २०० किलाेमिटर गुड्ने विद्युतीय स्कुटर सार्वजनिक

एजेन्सी । विद्युतीय सवारी साधनको एकपछि अर्को गर्दै प्रबर्द्धन गरिरहेको भारतमा नयाँ नयाँ कम्पनीले नयाँ–नयाँ मोडलका विद्युतीय सवारी साधन सार्वजनिक गरिरहेका छन् । केही दिन पहिले ओलाले विद्युतीय स्कुटर सार्वजनिक

८३.४९ रुपैयाँमा किनेको पेट्रोलमा ५७.३६ रुपैयाँ कर, निगमलाई १७ रुपैयाँ अझै घाटा

काठमाडौं । नेपाल आयल निगमले ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्तालाई १३६ रुपैयाँमा बिक्री गर्दा पनि पेट्रोलमा अझै १७ रुपैयाँ घाटा बेहोरिरहेको छ । निगमले नोभेम्बर १ मा इन्डियन आयल कर्पोरेसन

संयुक्त विद्यार्थी संगठनद्वारा आयल नियमको केन्द्रीय कार्यालय घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ । शुक्रबार बिहान १० बजेबाट नेपाल

कुमारी बैंकको नक्कली जग्गा धितो प्रकरणः राष्ट्र बैंकले अनुसन्धान थाल्यो

काठमाडौं । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित विरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिने ५ जनालाई प्रहरीले पक्राउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन होः निगम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दाबी गरेको छ । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको

बैंकमा पैसाको हाहाकार, सरकारी ढुकुटी खर्च नगरेर भरियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु अहिले ऋण दिन नसक्ने स्थितीमा छन् । बैंकहरुसँग ऋण दिन सक्ने पैसा भनेको जम्मा साढे ५ अर्बमात्र हो । अत्याधिक आयातको कारण शोधानान्तर घट्दै

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ४ सय रुपैयाँले बढेर ९४ हजार ४