बागमति प्रदेशमा ३७.७ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा, घरजग्गा

काठमाडौं । बागमति प्रदेशमा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन २०७७ असार मसान्तको तुलनामा २०७८ असारमा १९.३ प्रतिशतले र कर्जा प्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले अप्रिल राष्ट्रिय आर्थिक सम्मेलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी अप्रिल महिनामा राष्ट्रिय आर्थिक सम्मेलन गर्ने भएको छ । सम्मेलनमा विभिन्न क्षेत्रमा नीति निर्माता, अध्ययन, अनुुन्धानकर्ताहरुले आफ्नो क्षेत्रमा बारेमा जानकारी गराउनेछन् । त्यसमा नेपालको

सामाजिक सञ्जालको माध्यमबाट १ करोड २२ लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र

रिलायन्स स्पिनिङ मिल्सको व्यापार २४.४५% ले बढ्यो

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत् प्राथगमिक सेयर निष्कासनको घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्सको व्यापार सन् २०२१ मा २४.४५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा ७ अर्ब ७९ करोड

चीनको कुनमिङदेखि लाओसको भाइन्टाइनसम्म शुक्रबारदेखि चल्दै रेल, लागत १३ खर्ब

काठमाडौं । नेपालमा रेलमार्ग बिस्तारको योजना मन्त्रालय र विभागको दराजमा थन्किइरहेको बेला चिनियाँ सहयोगमा पूर्वी एशियाको देश लाओसमा भने आज शुक्रबारदेखि १००० किलोमिटर लामो रेलमार्ग सञ्चालनमा आएको छ । चीनले

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार २ सय रुपैयाँले घटेर ९१

कतार टोलीसँग श्रममन्त्रीको वार्ता शुरु, यस्तो छ मुख्य एजेण्डा

काठमाडौं । नेपाल कतार संयुक्त समितिको चौथो बैठकका लागि नेपाल आएका कतारको उच्चस्तरीय टोलीसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको टोलीसँग वार्ता शुरु भएको छ । बिहीबार नेपाल प्रस्थान

तेल अभिभ बन्यो विश्वको सबैभन्दा महंगो सहर, दमास्कस सबैभन्दा सस्तो

काठमाडौं । इजरायलको तेल अभिभ सर विश्वको सबैभन्दा महंगो सहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले विश्वका १७३ वटा सहरमा गरेको अध्ययनमा तेल अभिभ सबैभन्दा महंगो सहर बनेको हो ।

ओमिक्रोनको त्रासः वीरगञ्ज नाकामा उच्च सतर्कता

वीरगञ्ज । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट

रेल विस्तारले गति लिने विश्वास बढ्दै

महोत्तरी । लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि