बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

चितवन । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक

कांग्रेस महामन्त्रीको परिणामः गगन भारी मतले अगाडि, पछिपछि विश्वप्रकाश (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको महामन्त्री पदमा गगन थापा भारी मतले अगाडि देखिएका छन् । दुई जना चुनिने महामन्त्रीमा दोस्रोमा विश्वप्रकाश शर्मा छन् । नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मत

एमसीसी सञ्चालक समितिले तोकेन नेपाललाई समयसीमा, छिटो अनुमोदन गर्नुपर्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले नेपाललाई पुनः एक पटक मौका दिएको छ । एमसीसीको सञ्चालक समितिको बैठकले नेपालका हकमा कुनै पनि समयसीमा नतोकी एक पटक मौका दिएको

लयमा फर्किँदै घरजग्गा कारोबार, ७ अर्ब राजस्व संकलन

काठमाडौं । चाडपर्वका कारण खस्किएको घरजग्गा कारोबार विस्तारै लयमा फर्केको छ । असोज, कात्तिकमा चाडपर्वले गर्दा कारोबारमा निकै असर पुगेको थियो । जसले गर्दा कारोबार निकै कम भएको थियो ।

महामन्त्रीमा पराजित हुने भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित हुने निश्चित भएपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । महामन्त्रीको मतगणनामा उनी निकै पछाडि छन् । उनको गुटबाट महामन्त्री लडेका

बिपी राजमार्गमा सूचनाप्रणाली सञ्चालनार्थ अध्ययन

काभ्रेपलाञ्चोक । पूर्वीतराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा छ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचनाप्रणाली प्रविधिको अध्ययन भइरहेको छ । अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको प्रयोग गरी प्रविधिलाई

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई छोड्दिन: मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन

ठगी नियन्त्रण गर्न र्‍यापिड रेस्पोन्स टिम बनाउँदै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको क्रममा हुने ठगी नियन्त्रण गर्न ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ । मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसबारे जानकारी दिन आयोजना

क्लिकमाण्डूकर्मी थपलिया सम्मानित

काठमाडौं । क्लिकमाण्डूकर्मी सोभित थपलिया सम्मानित भएका छन् । काठमाडौं महानगरपालिकाको २७औं महानगर दिवसमा महानगरपालिकाले थपिलियालाई सम्मान गरेका हुन् । महानगरपालिकले थपलियालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गरेको हो । त्यसैगरी,

अझै बनेन चाबहिल-जोरपाटी-साँखु सडक

काठमाडौं । चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको