बीमा व्यवसायमा तरलता प्रभावः नयाँ बिजनेश घट्यो, रिन्यूमा
काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको लगायीयोग्य पुँजी (तरलता) अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर