छोटो समयकालागि ऋण दिने लोभमा फसाउने चिनियाँ सहित

काठमाडौं । अवैध कल सेन्टरबाट सर्वसाधारणलाई ठगिकार्यमा संलग्नलाई प्रहरीले थप ५ दिन म्याद थप गरेर अनुसन्धान तिब्र बनाएको छ । उनीहरु उपर बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा

प्रस्तावित स्मार्ट सिटीमध्ये ‘नैऋत्य’ को जग्गा फुकुवा गर्ने सरकारको तयारी

काठमाडौं । उपत्यका विकास प्राधिकरणले बनाउने भनिएको प्रस्तावित चारमध्ये ‘नैऋत्य’ सहरको जग्गा फुकुवा गर्ने तयारी गरेको छ । प्राधिकरणको योजनाअनुसार ललितपुरमा बन्ने सहर हो ‘नैऋत्य’ । उक्त सहर ललितपुरमा १०

मौद्रिक नीतिको असरः ६ महिनामा साढे ६ अर्ब रुपैयाँले घट्यो सेयरधितो कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोकर्जामा जाने ऋण ६.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अुनसार चालु आवको ६ महिनामा ६ अर्ब

अवैध कल सेन्टरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर । प्रहरीले अवैध कल सेन्टर संचालन गरेको अभियोगमा ८० जनालाई पक्राउ गरेको छ । सानोठिमीस्थित घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर सञ्चालन गरिरहेका सन सिटी अपार्टमेन्टको १२०६ नम्बर

हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निःशुल्क

पोखरा । सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सञ्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् । जिपलाइन बुक गरेपछि

विदेशबाट विदामा आएका घरेलु महिला श्रमिक फेरि विदेश जान पाउने

काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै

राष्ट्र बैंकको एक्सनले एक महिनामा १२ अर्बले घट्यो आयात

काठमाडौं । उच्च आयातले देशको शोधानान्तर स्थिति खस्किँदै गएपछि राष्ट्र बैंकले लिएको एक्सनका कारण पछिल्लो एक महिनामा १२ अर्ब रुपैयाँले आयात घटेको छ । राष्ट्र बैंकले उच्च रुपमा आयात हुन

बैंकको जस्तै ब्याजदर बढाउन माग गर्दै सहकारीकर्मी आन्दोलित

काठमाडौं । ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारीका सञ्चालकहरुले आन्दोलन सुरु गरेका छन् । मंगलबार सहकारी विभागमा बचत तथा ऋण केन्द्रीय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु

बन्दीपुर केबलकारका लागि टावर जडान शुरु

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम शुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम

एमसीसीविरद्धका दुई रिट सर्वोच्चद्वारा दरपिठ

काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का विरुद्ध दुई रिट दरपिठ गरेको छ । अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसीका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका थिए