कसिलो मौद्रिक नीति नल्याए देश भड्खालोमा जान्छ

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री नरबहादुर थापा कोरोना महामारीपछि नेपाल राष्ट्र बैंकले दिएको नियामकीय छुट समयमै नसच्याउँदा अर्थतन्त्रमा समस्या देखिएको बताउँछन् । राष्ट्र बैंकले बजेटले लिएको राजस्व लक्ष्य

हेटौँडामा ११ महिनामा ७६० योजना सम्पन्न

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने

हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध

११ महिनामा साढे ६५ अर्बको प्लास्टिकजन्य वस्तु आयात, भारतबाट मात्रै ६१ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा हालसम्मकै उच्च मात्रामा प्लास्टिकजन्य वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा हालसम्मकै उच्च प्लास्टिकजन्य वस्तु आयात भएको

बुढीगण्डकी बनाउन कम्पनी स्थापना गर्ने सरकारको निर्णय, यस्तो छ सेयर संरचना

काठमाडौं । सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा,

बतास ट्रयाक्टर प्रालिको आम्दानी ३४%ले बढ्यो, ९ महिनामा ७३ करोडको व्यापार गर्ने लक्ष्य

काठमाडौं । बतास ट्रयाकटर प्रालिको आम्दानी ३४ प्रतिशतले बढेको छ । क्याटरपिलर निर्माण उपकरण, गोदरेज उपकरण र प्रोपेल–ब्रान्डका वस्तुको आधिकारिक विक्रेता बतास ट्रयक्टर प्रालिले सन् २०२० को तुलनामा सन् २०२१

नेपाली मुद्रा अहिलेसम्मकै कमजोर, एक डलरको मूल्य १२६.०५ रुपैयाँ

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए

२७ अर्बको चामल, १५ अर्बको धान र करिब १७ अर्बको मकै आयात

काठमाडौं । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सोही दिन सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको

सरकारी बैंकलाई निजीकरण गर्दै भारत सरकार

एजेन्सी । भारत सरकारले आगामी संसदको अधिवेशनमा सरकारी बैंकहरुलाई निजीकरण सम्बनधी कार्यविधि संशोधनको तयारी गरेको छ । इकोनोमिक टाइम्समा प्रकाशित समाचार अनुसार संशोधनमार्फत् केन्द्रीय सरकारले अन्तर्गत रहेका सबै बैंक निजीकरण

सुनचाँदी व्यवसाय सम्बन्धी कानून बनाउन महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ । महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून