टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै,श्रीलङ्कन एयरलाइन्सले

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट थप दुई वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेज भोलि असार १७ गते र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले

अर्बौको कमिसन खाएर आयल निगम व्यापारीलाई दिने खेल भयोः कांग्रेस नेता पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भिर आरोप लगाएका छन् । ६४

आयल निगमले सरकारबाट पाउने भयो ८ अर्ब

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई ८ अर्ब रुपैयाँ सोधभर्ना दिने भएको छ । आयल निगमले माग गरे अनुसार सरकारले ८ अर्ब रुपैयाँ निकासा दिन लागेको हो । गतसाता प्रधानमन्त्रीको

आइएमई पे एपबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा क्यासब्याक पाइने

काठमाडौं । ‘आइएमई पे’ को एपबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ । आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १०

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ३ सय रुपैयाँले घटेर ९७

भन्सार एजेन्टको परीक्षामा ६६० जना उत्तीर्ण (नतिजासहित)

काठमाडौं । भन्सार एजेन्टको परीक्षामा ६६० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । भन्सार विभागले सूचना प्रकाशित गर्दै ६६० जना उत्तीर्ण भएको जनाएको हो । विभागअनुसार लिखित परिक्षाबाट अन्तवार्ताको लागि ८६०

ठमेलको एलओडी बन्यो विश्वकै ५२औं लोकप्रिय नाइट क्लब

काठमाडौं । ठमेलको लोर्ड अफ द ड्रिंक्स (एलओडी) विश्वकै ५२औं लोकप्रिय नाइट क्लब बनेको छ । औपचारिक रूपमा बेलायतको मासिक पत्रिका डीजे म्यागले सार्वजनिक गरेको लोकप्रिय १०० नाइट क्लबमध्ये ठमेलको

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः

प्राधिकरणले सुरु गर्र्यो इन्टरनेट गुणस्तरको कार्यक्रम

नेपाल दूरसञ्चार प्राधिकरणले सरोकारवाला हरुसँग मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सम्बन्धी छलफल कार्यक्रममा शुरू गरेको छ । यसै क्रममा वुधवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा कर्णालीको राजधानी सुर्खेतमा नै फोन

एक महिनाभित्र संघ संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण पठाउन सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले पुराना साझा (सहकारी) संघ संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण एक महिना भित्र पठाउन निर्देशन दिएको छ । विभागले सूचना प्रकाशित गर्दै त्यस्ता जग्गाको विवरण