प्रधानमन्त्रीको आग्रह: भेट्नुको सट्टा डिजिटल माध्यमबाटै बधाई-शुभकामना दिनुहोला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहने शुभेच्छुकहरुलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले भेटेर बधाई दिनुको सट्टा फेसबुकमार्फत बधाई तथा शुभकामना ज्ञापन

बचतकर्ताको आधा करोडभन्दा बढी रकम ठगेर माँ अम्बे सहकारीका ७ जना फरार

काठमाडौं । काठमाडौंको जडिबुटीमा रहेको माँ अम्बे बचत तथा ऋण सहकारीले बचतकर्ताको आधा करोड भन्दाबढी रकम ठगेका छन् । बचतकर्ताको ६९ लाख ६२ हजार ७३७ रुपैयाँ ठगेर अध्यक्ष सहित ७

सुनको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ हजार रुपैयाँले बढेसँगै हालसम्मकै

सिमलताल घटना: कार्यदलले काम थाल्यो

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री

महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम फेरि थाल्यो (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले विस्तारको काम फेरि थालेको हो । यसअघि महानगरले

आज यी प्रदेशमा पानी पर्ने, कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर आज विहान ४ बजेर

हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ३ अर्ब २१ करोड राजस्व संकलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३०

सुकुम्बासी बस्ती हटाउन बालेनलाई बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने योजना कार्यान्वयनका लागि बाटो खुलेको छ । यसका लागि गत पुसमा अदालतलेगरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ