सहकारीका फाइल मन्त्रालयमा रोकिएको भए तत्काल कार्यान्वयनमा लैजान्छौंः

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारी सम्बन्धी कुनै पनि फाइल अर्थ मन्त्रालयमा आएर रोकिएको भए अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले

उद्धार उडानमा हेलिकप्टरको सहुलियत भाडा तोक्ने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानमा हेलिकप्टरले लिने भाडादरको सीमा तोक्ने तयारी गरेको छ । आकस्मिक उद्धार उडानमा हेलिकप्टर लिन पाउने अधिकतम भाडादरको सीमा तोक्ने र

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । बुधबार परराष्ट्रमन्त्री राणासँग सिंहदरबारस्थित मन्त्रालयमा दुई पक्षीय भेट भएको हो । भेटको

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्‍तामा रमेश बडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। यसअघिका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई साउन ६ गते विश्वासको मत लिने जानकारी गराएका

अमेरिकी सेनाको शक्तिशाली हतियार भारतीय आतंकवादीको हातमा कसरी आयो ?

अमेरिकी सेनाले प्रयोग गर्ने शक्तिशाली हतियार जम्मु कश्मीर क्षेत्रमा भएका आतंकवादी हमलामा कसरी बारम्बार प्रयोग भइरहेको छ । एकै मिनेटमा ९०० राउन्ड फयर गर्ने हतियार कसले दियो उनीहरुलाई ? एजेन्सी

भूकम्पको केन्द्रबिन्दु बारपाकमा बुद्ध पार्क

गोरखा । २०७२ को महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै आएको छ । बारपाकको परम्परा,

चितवनका अधिकांश अण्डा उत्पादक किसान विस्थापित

चितवन । चितवनका ७५ प्रतिशत अण्डा उत्पादक किसानहरु विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसानहरु विस्थापित भएका हुन् । बैङ्कमा

तनहुँको भादगाउँमा पानीको पाइप बाढीले बगाएपछि एक सातादेखि आपूर्ति बन्द

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा