लाईसेन्स दिँदा पैसा खाने प्रचलन बढ्यो, यसको अन्त्य

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले नेपालमा लाईसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै लाईसेन्स राजको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को

सरकारले होसियारी अपनाएकाले देश श्रीलंका हुनबाट जोगियोः अर्थमन्त्री शर्मा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएकै कारणले मुलुक श्रीलंका हुनबाट जोगिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा मन्त्री शर्माले सरकारले अपनाएको नीतिका

धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै ताराघारीको महादेव गुफा

कटारी । उदयपुरको कटारी–३ ताराघारीस्थित महादेव गुफा अहिले धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ । दशकअघि एउटा सामान्य गुफाको रुपमा परिचित महादेव गुफाको संरचना अहिले लोभलाग्दो र रमणीय तीर्थस्थलका

डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकबाट पौने १८ अर्ब रुपैयाँ ऋण लिने निर्णय

काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकबाट १४ करोड डलर (करिब १७ अर्ब ८६ करोड रुपैयाँ) ऋण लिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि

वैदेशिक रोजगार बीमाबाट साढे २४ करोड संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट साढे २४ करोड रूपैयाँ संकलन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीहरूले २४ करोड ५४

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता, स्वदेशी लगानीमै बन्ने टुंगो

काठमाडौं । बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा शुक्रबार बुढीगण्डकी जलविद्युत् कम्पनी दर्ता भएको हो । गत चैतमा मन्त्रिपरिषद्ले १२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी

राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको सहकार्यमा सिन्के धुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन

सरकारी सहुलियतले झन्डै २ खर्ब निक्षेप थपिँदा पनि बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव

काठमाडौं । सरकारले विभिन्न शीर्षकमा सहुलियत दिँदा पनि बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) अभावको समस्या यथावत नै छ । बैंकिङ प्रणालीमा अपेक्षाकृतरुपमा निक्षेप बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थालाई सीडी

एक महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब, १५ कम्पनीको व्यवसाय बढ्दा ४ कम्पनीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनाअर्थात साउन महिनामा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५

काठमाडौं महानगरपालिकामा ४५ सहकारी ८६ करोड ठगेर भागे, एक वर्षमा दुईवटामा मात्र अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यक्षेत्र रहेका ४५ वटा सहकारी संस्थाहरुले बचतकर्ताको ८६ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । काठमाडौं महानगरपालिकाअन्तर्गतको सहकारी विभाग प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भदौ