नक्कली बिल बनाएर कर छलेको आरोपमा राजस्व अनुसन्धानद्वारा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा जय दुर्गा ट्रेडर्सका सञ्चालक र प्रोपराइटर विरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारीहरुको नियमन कारोबारको आधारमा गर्ने तयारी, सञ्चालकको तीन पुस्ते माग्दै

काठमाडौं । सहकारी संस्थाहरुको नियमन कारोबारका आधारमा छुट्याइने भएको छ । हाल संस्थाहरुलाई कार्यक्षेत्रका आधारमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्दै आएका छन् । अबभने संस्थाहरुको कारोबारको आधारमा विभागले

सरकारले यो साता ३० हजार रूखहरू रोप्ने

काठमाडौं । विश्वमा माटोको सङ्कटलाई सम्बोधन गर्न सद्‌गुरुले मार्चमा शुरु गरेको विश्वव्यापी माटो जोगाऔँ अभियानलाई सहयोग गर्न नेपाल सरकार अग्रसर भएको छ । ललितपुरस्थित गोदावरी सनराइज सम्मलेन केन्द्रमा सम्पन्न ‘माटो

निलम्बित प्रधानन्याधीश चोलेन्द्रको तेस्रो दिनको बयान शुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान शुरु भएको छ । महाअभियोग सिफारिस समितिमा तेस्रो दिन जबराको बयान सुरु भएको हो । जबरासँगको बयानका लागि समितिले ४४ वटा प्रश्न

चन्द्रमामा रकेट पठाउने नासाको मिसन दोस्रोपटक असफल, के आयो समस्या ?

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस १ अभियान दोस्रोपटक स्थगित भएको छ । जसका कारण यसको लञ्च गर्ने समय थपिएको छ । शनिबार रकेट लञ्च गर्ने

भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन

काठमाडौं । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ

सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको

भरतपुरमा विद्युत् वितरण लाइन भूमिगत गर्न शुरु

चितवन । नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन शुरु गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

अर्थ मन्त्रालयको प्रतिनिधि धितोपत्र बोर्डको अध्यक्ष हुनसक्ने

काठमाडौं । सरकारले धितोपत्र सम्बन्धी ऐन संसोधन गर्दै नेपाल धितोपत्र बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने अधिकारी बोर्ड अध्यक्ष हुन सक्ने प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधनमार्फत् धितोपत्र सम्बन्धी

सहकारीमा मर्जर अभियानः ११ संस्था गाभिदा कति पुग्यो पुँजी ?

काठमाडौं । सहकारी संस्थाहरुले बिग मर्जर अभियान नै सुरु गरेका छन् । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका छन् । शनिबार काठमाडौंका ११