पर्यटकको हवाई उद्धार

रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक

अविरल वर्षाः बाढी र डुबानको जोखिम

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी

पहिरो पन्छाएर पृथ्वीराजमार्ग सञ्चालन

दमौली । अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको

प्रजातन्त्र पुनर्स्थापनापछि २१% ले बढेको थियो महँगी, यो वर्ष पनि दोहोरो अंकले बढ्ने सम्भावना

काठमाडौं । नेपालमा प्रजातन्त्र पुर्नस्थापना पछिको आर्थिक वर्ष २०४८/४९ मा २१.०५ प्रतिशतले महँगी बढेको थियो । जुन नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिको तथ्यांक राख्न शुरु गरेपछिकै धेरै वृद्धि हो । नेपालमा

गुगलको ‘पिक्सल सेभेन’ र ‘पिक्सल सेभेन प्रो’ सार्वजनिक

काठमाडौं । ‘मेड बाइ गुगल’ कार्यक्रममार्फत गुगलले आफ्नो नयाँ फोन सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको उक्त कार्यक्रममार्फत गुगलले ‘पिक्सल सेभेन’ र ‘पिक्सन सेभेन प्रो’ सार्वजनिक गरेको हो ।

कस्तो होला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही

रिलायन्सको पहिलो ल्यापटप ‘जियोबुक’ सार्वजनिक

काठमाडौं । भारतीय टेलिकम्युनिकेसन कम्पनी रिलायन्स जियोले आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको छ । ‘जियोबुक’ नाम दिइएको उक्त ल्यापटप भारतीय बजारलाई ध्यानमा राख्दै न्युन मूल्यमा सार्वजनिक गरिएको हो । भारतीय

बारा बस दुर्घटनाः १४ जनाको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित

काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि

विमानस्थलमा ओर्लिन साथ सन्दीप लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेजबाट आइपुगेका उनलाई तत्कालै प्रहरीले पक्राउ गरेको हो । लामिछानेले