यो मेरो अन्तिम निर्वाचन हो: नेता केसी

विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन् । नेपाल प्रेस युनियनले विदुरमा आयोजना गरेको

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् । विश्वका ठूला र औद्योगिक

देशभर १९ सडक अवरुद्ध, वर्षाका कारण खुलाउन मुस्किल

काठमाडौं । पछिल्लो केही दिनयता परेको अविरल वर्षाका कारण देशभर १९ सडकहरु अवरुद्ध भएका छन् । सडक विभागकाअनुसार देशभरका विभिन्न क्षेत्रमा पर्ने १९ सडकखण्डहरु अवरुद्ध भएका हन् । विभागका अनुसार

दसैँमा खसी बिक्री नहुँदा महिला किसान निराश

काठमाडौं । दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात

प्रदेश सरकारले सार्वजनिक यातायात प्राधिकरण खोल्न सक्ने, विद्युतीय भाडा प्रणालीको विकास गर्नुपर्ने

काठमाडौं । शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ राजपत्रमा सार्वजनिक भएको छ । शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाई सार्वजनिक

सरकारी आम्दानी ५७ अर्बले घट्दा खर्च १८ अर्बले बढ्यो, महँगो ब्याजमा आन्तरिक ऋण लिएर खर्च गर्दै सरकार

काठमाडौं । चालु आर्थिक वर्षमा गत वर्ष भन्दा कम राजस्व संकलन हुँदा सरकारी खर्च उच्च दरमा बढेको छ । असोज २३ गते सम्म १ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ: ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बतााएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन

सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद

आफ्नै डिजिटल मुद्रा निकाल्ने तयारीमा जुट्यो भारत

एजेन्सी । भारत सरकारले आफ्नै विद्युतिय रकम (डिजिटल करेन्सी) ‘इ-रुपी’ निकाल्ने तयारी गरेको छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्ष (२०२२-०२३) को बजेट पेश गर्दै भारती रिर्जब

दसैँपछि बर्षाले अवरुद्ध भएको सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुल्यो

अतरिया । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षा भएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका-४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला