अंशबण्डा गर्नुपर्ने व्यक्ति को-को हुन्, वैवाहिक सम्बन्ध अन्त्य

काठमाडौं । सरकारले कुनै पनि परिवारमा सगोलको सम्पत्ति बाँडफाँड गर्न पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई अंशियार मानिन्छ । जसमा सरकारले अंशियार अंशको समान हकदार हुने व्यवस्था गरेको छ ।

वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा

ढोरपाटन । बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत

सुन्तला उत्पादन बढ्ने

पर्वत । व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत

सङ्कटमा परम्परागत पानी घट्ट, जातो र ओखल

भजनी । दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा दैनिक मजदूरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१

सुनसान सिंहदरबार, दशैं मनाउन गएका कर्मचारी कहिले फर्केलान ?

काठमाडौं । दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता

दार्चुलाको दुई स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा 

काठमाडौं । नेपाल सरकारले बाढी पहिरोबाट क्षति पुगेका दार्चुला जिल्लाका दुई स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले नेपाल सरकारको निर्णय अनुसार

पर्यटककाे रोजाइ बन्दै तनहुँका गन्तव्य

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा

आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । असोज

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंगलबार १२ सय रुपैयाँले

मौमस क्रमिकरूपमा सुधार हुने

काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि