मलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती छैनः पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको दाबी गरेकी छन् । प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी

लोसपाका सुनसरी प्रदेश उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा विश्वकप फुटबल प्रशारण गर्न पाँच सय रुपैयाँ लिन बाटो खोलिदिएको छ । सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र डा मनोज कुमार शर्माको संयुक्त इजलासले विश्वकप

प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच सेवा सुविधामा छुट सम्बन्धी समझौता

काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट समझौता भएको छ । मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात् क्यापिटलका सबै

भोजपुरमा प्रचण्डसहित गठबन्धनका नेता सहभागी हुने सभा नजिकै बिस्फोट, एकजना घाइते

काठमाडौं । सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक भोजपुरमा बम बिस्फोट भएको छ । भोजपुरको पौवादुङमा गठबन्धनले आयोजना गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी हुने

१५ महिनापछि देशबाट बाहिरिनेभन्दा भित्रिने रकम १२ अर्ब रुपैयाँले बढी

काठमाडौं । लगातार घाटामा रहेको शोधानान्तर स्थिति (देशबाट भित्रिने र बाहिरिने मुद्राको फरक) १५ महिनापछि बचतमा आएको छ । २०७८ असारदेखि शोधानान्तर स्थिति लगातर घाटामा थियो । शोधानान्तर स्थिति घाटामा

कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् मुख्य सूचक

काठमाडौं । लगातार घाटामा रहेको शोधानान्तर स्थिति (देशबाट भित्रिने र बाहिरिने मुद्राको फरक) १५ महिनापछि बचतमा आएको छ । २०७८ असारदेखि शोधानान्तर स्थिति लगातर घाटामा थियो । शोधानान्तर स्थिति घाटामा

नुवाकोट-१: पुराना सहयात्री मैनाली र तामाङ अहिले प्रतिस्पर्धी, कसको अवस्था कस्तो ?

विदूर । मङ्सिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने प्रतिस्पर्धी भएका

मंहगी थोरै घट्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा आइपुग्दा महंगी बढेर ८.५० प्रतिशतमा पुगेको छ । भदौ महिनामा ८.६४ प्रतिशत रहेकामा असोजमा थोरै घटेर ८.५० प्रतिशत रहेको छ । गत वर्षको

१५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नक्कली मतपत्रसहित एक जना पक्राउ परेका छन् । १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जगरनाथपुर गाउँपालिका-२