दोलखामा आज ९ बजेबाट मतगणना शुरू हुने

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना शुरू हुनेभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

सिमकोट । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो ।

१० उम्मेदवार २ सयभन्दा कम मतले पराजित, को को ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ १ करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत मरिणामअनुसार २७

काठमाडौंमा रक्सी पसल १० बजेसम्म खोल्न पाइने, डान्स, दोहोरी बिहान दुई बजेसम्म

काठमाडौं । काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको

विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ हुँदै

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ। नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीवार काठमाडौंमा पत्रकार

राजस्व छल्ने छविलाल विरुद्ध ४ करोड ३२ लाख माग दाबी गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एक जना विरुद्ध ४ करोड ३२ लाख १९ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले पर्सा जिल्ला सखुवा

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा निर्जीवन बीमा कम्पनीको लगानी बढ्यो

काठमाडौं । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बीमा कम्पनीको लगानी घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल १२ अर्ब ३४

यी हुन् अब बन्ने सरकारले भोलिपल्टबाटै गर्नुपर्ने काम

सामान्यतया मुलुकमा हुने आमनिर्वाचनले नयाँ किसिमको विकास, सुशासन र समृद्धिको मार्गमा आसा जगाउँछ, किनभने जनताको सधैं अपेक्षा हुन्छ- आगामी सरकार ऊर्जाशील हुन्छ, उसले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ला र अघिल्ला

महाकाली सिंचाइ आयोजनाः पानी ल्याउने विषय अन्योल

महेन्द्रनगर । महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी