माओवादीसँग एकता गर्न लागिएको भन्दै भ्रम छर्न खोजियो:
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा माओवादीसँग तत्काल एकता हुन लागेको समाचारहरु आइरहेको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारेको छ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले