सरकारले आत्मसमीक्षा गर्दै अघि बढ्न जरुरी : माधव

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका हुन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय

जापान पठाइदिन्छौं भन्दै ठगी गर्ने सूर्य कर्पोरेशनमा विभागको छापा

काठमाडौं । वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भनी रकम र पासपोर्ट लिइ नपठाउने सूर्य कर्पोरेशनको कागजात बरामद गरिएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै कर्पोरेशनको कागजात बरामद गरेको

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल

सुनको मूल्य प्रतितोला १ लाख ५ सय पुग्यो, चाँदी कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार

अचार बिक्रीबाट मनग्य आम्दानी

सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै

बारीमै कुहिन थाल्यो अदुवा, कम मूल्यमा बिक्री गर्न किसान बाध्य

डुम्रे । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका

प्रदेश १ मा उद्योगको क्षमता उपयोग ५२ प्रतिशत

विराटनगर । आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.४

विराट एक्स्पो: प्रदेश १ का पर्यटकीयस्थल थ्रिडीबाट अवलोकन गर्न सकिने

विराटनगर । मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ । एक्स्पो विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको खेल मैदानमा हुने भएको हो ।

२० सुकुम्बासीले पाए जग्गा धनीपुर्जा

झापा । झापाको कनकाई नगरपालिकाले २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । नगर प्रमुख राजेन्द्र

स्वतन्त्र पार्टीले क-कसलाई बनायो समानुपातिक सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो ।