राष्ट्र बैंकको कडाइकैबीच ३.६%ले बढ्यो चालु पुँजी कर्जा,

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा व्यापक विकृति भएको भन्दै गत कात्तिक १ गतेदेखि कडाइ गरेको थियो । व्यवसायीहरुले व्यवसायका लागि चाहिने भन्दै घरजग्गा धितो राखेर चालु पुँजी

विश्वकपमा सट्टाबाजी गराएको आरोपमा एकजना पक्राउ

काठमाडौं । बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराएको आरोपमा १ जना पक्राउ परेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय

सहकारीको समस्यालाई हाउगुजी बनाइयो: सहकारी मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौंमा आयोजना गरेको

महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छ- बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली

कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् मूख्य सूचक

काठमाडौं । आयातमा गरिएको कडाई र प्रतिवन्धका करण देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेद सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक

काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छ, सहकार्य गर्न तयार छौं: चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउनको

८ प्रतिशतले बढ्यो महँगी, होटल रेष्टुरेन्टमा १६ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ८.०८ प्रतिशतले महँगी बढेको छ । गत वर्ष ४ महिनामा ६.०४ प्रतिशतले महँगी बढेको थियो । यो वर्ष खाद्य

विदेशी मुद्राको सञ्चिति १५ करोड डलरले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ । असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १

विदेशिनेको संख्या बढेसँगै जमिन बाँझियो, धान फल्ने खेत वनमाराले ढाक्यो

म्याग्दी । लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न

कश्यप ऋषिले स्नान गरी तपस्या गर्ने गरेको इतिहास झल्काउने ‘कश्यप ताल’

कास्की । तालै तालको शहर पोखराको उच्च भूभाग कास्कीकोटस्थित कश्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ । स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांशः पर्यटक पोखराको फेवाताल सहित लेखनाथका ताल