निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूको अवरोधः योगेश

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन

आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको

२०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला

काठमाडौं । राजस्व चुहावटका घटना बढ्न थालेका छन् । पछिल्लो एक वर्षमा राजस्व अनुसन्धान विभागले ८ अर्ब रुपैयाँभन्दा धेरैको राजस्व चुहावटका मुद्दाहरु दर्ता गरेको छ । सन् २०२२ मा राजस्व

कालीगण्डकीमा पुल निर्माण अलपत्र

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी

राजनीतिक दलबाट संरक्षित गुण्डाबिरुद्ध निर्मम भएर लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । त्यसक्रममा उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । त्यसक्रममा उनले सरुवा, बढुवा र बृत्ति

रविन्द्र भट्टराईको पुस्तक जीवन बीमा प्रकाशन

काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईको बीमा सम्बन्धी पुस्तक ‘जीवन बीमा’ प्रकाशन भएको छ । लामो समयदेखि वित्तीय साक्षरतामा कलम चलाइ रहेका भट्टराईले पाठकमा बीमासम्बन्धी जानकारी दिने उद्देश्यका साथ

कोरिया कामदारको भिसा शुल्क ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । कोरियन भाषा परिक्षा (इपीएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारहरुको भिसा शुल्क बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको इपीएस कार्यालयले सूचना जारी गर्दै भाषा

विराटनगरमा अपाङ्गता समावेशी रोजगार मेला शुरु

विराटनगर । यहाँ दुई दिनसम्म सञ्चालन हुने अपाङ्गता समावेशी रोजगार मेला शुक्रबारदेखि शुरु भएको छ । मेलाको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाट गरेपछि सुरु भएको हो । मेलामा

वीरगञ्ज नाकामा उच्च सतर्कता

बीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई

सहकारीमा देखिएका समस्या समाधान गर्न अभियान तातेन, अनुत्पादक क्षेत्रमा लगानी बढ्योः रजिष्ट्रार

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा देखिएको समस्या समाधान गर्न अभियान नतातेको बताएका छन् । सहभागी पत्रकार समाज (सीजेएन)को १२ औं बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्