एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटक

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

काठमाडौं । बागमती प्रदेशसभाको ११औं अधिवेशन भोलि (पुस १८ गते) दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत

८ महिनापछि सुनको मूल्य प्रतितोला १ लाख १७ सय पुग्यो, चाँदीमा सामान्य बढ्याे

काठमाडौं । आठ महिनापछि सुनको मूल्य बढेर प्रतितोला १ लाख १७ सय रुपैयाँ कायम भएको छ । यसअघि गत वैशाख ५ गते सुनको मूल्य प्रतितोला १ लाख २५ सय रुपैयाँसम्म

आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा

प्रधानमन्त्री पोखरा जाँदै, यस्ता छन् कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११

दुर्गेश थापामाथि स्टेजमा ढुंगाप्रहार, रोकियो प्रस्तुति

चन्द्रौटा । कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिबार थापामाथि आक्रमण भएको छ । मञ्चमा प्रस्तुति दिइरहेका थापामाथि ढुंगा प्रहार भएको थियो ।

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

मुगु । बाढीपहिराका कारण भत्किएको कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडकखण्ड मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । खाल्डाखुल्डी

आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि

उद्योग परिसंघका अध्यक्ष अग्रवालको कम्पनीले ३ महिनादेखि कर्मचारीको तलब काट्यो

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल आर्थिक संकटमा फसेको छन् । विदेशबाट विभिन्न ब्राण्डका सवारीसाधन ल्याएर बिक्री गर्दै आएका अग्रवालले आफ्ना कर्मचारीहरुको तलब ३ महिनादेखि काटेका छन् ।

चितवनमा पर्यटकको चाप: होटल भरिभराउ

काठमाडौं । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना