‘क्रुजसिप’ मा सरर

चितवन । नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको

नारायणगढ–मुग्लिन सडक: थप एक महिना बाटो बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत

घट्दो सेयर बजारको असरः पुँजीगत लाभकर ८४.६८%ले घट्यो

काठमाडौं । यो वर्ष सेयर लगानीकर्ताबाट राज्यले पाउने पुँजीगत लाभकर ८४.६८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ अर्ब ६ करोड ८७ लाख ७८ हजार ८१ रुपैयाँ

सभामुखमा उम्मेदवारीबारे कांग्रेसले अन्य दलसँग छलफल गर्ने, प्रधानमन्त्रीको धारणा कुर्ने

काठमाडौं । नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो

राप्रपा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतक नियुक्त गरेको छ । राप्रपाका अध्यक्षसमेत रहेका रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधि सभा सदस्य शाहीलाई प्रमुख सचेतकमा

बीमा कम्पनी र सरकारी संस्थानलाई ऋणपत्रमा लगानी बढाउन निर्देशन, बैंकमा तलरताको चाप पर्न सक्ने

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ट्रेजरी बिलमा लगानी बढाउन निर्देशन दिएको छ । बीमा प्राधिकरणले गत मंसिर २० बाट कार्यान्वय ल्याएको कार्यविधिअनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीले विभिन्न

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार ६ सय रुपैयाँले घटेर प्रतितोला

गैर आवासीय नेपालीले लगानी भित्र्याउँदा देखिएका कानूनी समस्या समाधान गर्न छुट्टै संयन्त्र

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कृषि दशक घोषणा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहले मन्त्रालयको कार्यभार सम्हालेसँगै दुई निर्णय घोषणा गरेकी छिन् । मन्त्री साहले पदभार ग्रहण गर्दै कृषि तथा पशुपन्छी बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

काठमाडौं । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको