राप्रपा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतक नियुक्त गरेको छ ।

राप्रपाका अध्यक्षसमेत रहेका रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधि सभा सदस्य शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।


क्लिकमान्डु